- Film & Animation
- Music
- Pets & Animals
- Sports
- Travel & Events
- Gaming
- People & Blogs
- Comedy
- Entertainment
- News & Politics
- How-to & Style
- Non-profits & Activism
- Education
- Technology
- Real estate
- AI
- PodCast
- Business news
- How to
- Freelancing
- Dark Truth
- Video Editing
- How Earn Money
- Job
- Finance
- 18+
- Digital Marketing
- Drop shipping
- Lookbook
- Astrology
- Cartoon
- Course
नेपालमा Scrub Typhus को माहामारी
गर्मी र बर्साद्को समयमा फैलने स्क्रब टाइफस रोग नेपालमा्मा भने जडो को समयमा पनि फैलिरहेको देखिन्छ।यो रोग नेपालमा २००४ साल मा नै देखियको स्वास्थ्य बिग्यहरु बताउनु हुन्छ।
ऐले कैलालीमा स्क्रब टाइफसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने यसअघि चितवनमा पनि एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको थियो । अहिलेसम्म ६३ जिल्लामा स्क्रब टाइफसको समस्या देखिएको छ।
सन् २०१९ मा मात्रै ५ सय ५४ जना बिरामी भैसकेका छन् गत बर्श धरानमा मत्र ८ जना को म्रुत्यु भयको थियो भने ऐले भाद्र मसान्त २०१९ मा नेपालमा स्क्रब टाइफसबाट ८ जनाको निधन भइसकेको छ ।
स्क्रब टाइफसको समस्या अन्य प्रदेशको तुलनामा प्रदेश नं. ५ मा धेरै देखिएको छ । यो रोगको बिरामीको सङ्ख्या सबै भन्दा धेरै धादिङमा १३० जना र चितवनमा ५६ जनामा देखिएको छ ।एक व्यक्तिबाट अर्काे व्यक्तिमा नसर्ने स्क्रब टाइफस रोग मनसुन अर्थात् वर्षायाममा झाडी, भकारी, जङ्गल, घाँसपातमा मुसामा हुने किर्नाको टोकाइबाट हुने गरेको छ। यस रोगको उपचारको लागि नेपाल सरकारले निःशुल्क रुपमा किटको व्यवस्था गर्दै आइरहेको छ ।१५- २० वर्ष पहिलादेखि नै यो रोगको समस्या नेपालमा देखिए पनि सरकारसँग भने ७ वर्ष पहिला देखिको मात्रै रेकर्ड रहेको छ ।
स्क्रब कस्तो रोग हो ?के हो त स्क्रब टाइफस
स्क्रब टाइफस सन् १९३० मा जापानमा हासिमोतोले यो रोगको पहिचान गरेका थिए । यो एक प्रकारको ज्वरोजन्य रोग हो । जङ्गल, झाडी र खुला ठाउँको बीचको भू–भागमा बढी प्रकोप हुने भएका कारण यो रोगको नाम स्क्रब टाइफस राखिएको बुझिन्छ । यो रोग ओरियन्सिया सुसुगामुसीले संक्रमित किर्ना र सुलसुले जातको सुक्ष्म कीरा (माइट)को टोकाइबाट फैलिन्छ । यो रोग उत्पन्न गर्ने माइट सामान्यतया मुसाको कानमा गएर बस्छ अनि पूरै रस मुसामा हुने पोसक तत्व प्रोटिन भिटामिन आदि चुसेपछि झर्छ । झाडीमा मुसाको रगत चुसेर जिउने माइट नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस सर्छ । माइटमार्फत ‘ओरेन्सिया सुसुगामोसी’ को जीवाणु शरीरमा प्रवेश गरेरपछि व्यक्तिमा यो रोग संक्रमण हुन्छ ।
