次に

ललितपुरका विभिन्न स्थानमा स्क्रब टाइफसका १४ बिरामी फेला परेका छन् ।

5 ビュー· 15/09/23
VRS TUBE
VRS TUBE
184 加入者
184

आर्थिक वर्ष २०७४/०७५ को ६ महिनामा ललितपुरका विभिन्न स्थानमा स्क्रब टाइफसका १४ बिरामी फेला परेका छन् । ग्रामिण क्षेत्रमा मात्र लाग्न सक्ने रोग भनिए पनि ललितपुरको नगर क्षेत्रका व्यक्ति नै स्क्रब टाइफस संक्रमित भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । समयमै रोग पत्ता लागेमा औषधी सेवनबाट विरामी निको हुने भएकाले नियमीत् स्वास्थ्य परिक्षण गर्न र नआत्तिन चिकित्सकहरुको आग्रह छ ।

もっと見せる

 0 コメント sort   並び替え


次に